नेप्सेले चाँडै सकारात्मक लय समात्ने एमएफआईको संकेत
काठमाण्डौ।विगत केही दिनदेखि लगातार घटिरहेको शेयर बजारले हिजोको कारोवारमा लोअर लो बनाएको भए पनि एउटा इन्डेक्सले Higher High बनाएको देखिएको छ, त्यो हो Money Flow Index अर्थात MFI के हो र हिजोको कारोबारलाइ यो इन्डेक्स मार्फत कसरी हेर्न सकिन्छ भनेर यहाँ छोटो चर्चा गर्ने कोशिस गरिएको छ।
के हो Money Flow Index अर्थात MFI
MFI एउटा Momentum Indicator हो । यो RSI जस्तै प्रकृतिको इन्डिकेटर भएपनि यसलाइ टेक्निकल एनालाइसिसमा...